हल्दिवारी ,११ बैशाख । नेकपा एमाले हल्दिवारीले स्थानीय तह निर्वाचनको लागि आफ्ना २७ वटै उम्मेद्बार को टुंगो लगाएको छ ।

गाउँपालिका अध्यक्षमा डम्बरबहादुर गिरी ,उपाध्यक्षमा शान्ता गौतमलाई टिकट दिएको छ ।
त्यस्तै वडा नम्बर १ को अध्यक्षमा त्रिलोचन सापकोटा ,२ को अध्यक्षमा हर्कबहादुर तामाङ ,३ को अध्यक्षमा बिस्णु ओलि रहेका छ्न ।
त्यसैगरी वडा नम्बर ४ को अध्यक्षमा रन्जित मेचे र ५ को अध्यक्षमा झमविर नेम्वाङ रहेको नेकपा एमाले हल्दिवारी इन्चार्ज नरेस चुडालले जानकारी दिए ।
५ वटै वडामा उठ्ने उम्मेद्बारको नामावली यसप्रकार रहेकोे छ।

