नेकपा माओवादी केन्द्रले हल्दिवारी गाउँपालिकाको २५ पदमा मनोनयन पत्र दर्ता गराएका छ्न ।

नेकपा (माओवादी केन्द्र ) प्रदेश कमिटी सदस्य तथा हाम्रो साकोस बिर्तामोडका अध्यक्ष भवानी प्रसाद दङ्गालले गाउँपालिका अध्यक्षको उम्मेद्बारी दिएका छ्न । उनी हल्दिवारी ५ का बासिन्दा हुन ।त्यस्तै वडा नम्बर २ कि टीका देवि राउतले उपाध्यक्षमा मनोनयन पत्र दर्ता गरेकी छ्न ।

अध्यक्ष : भवानी प्रसाद दङ्गाल उपाध्यक्ष : टिका देवि राउत
वडा न. १ : अध्यक्ष: भक्त बहादुर नेम्बाङ खुला सदस्य : मनोज राई खुला सदस्य : श्री नारायण न्यौपाने महिला सदस्य : अनिता फागो दलित महिला सदस्य : शिला सिवा रहेका छन् l
वडा न. २ : अध्यक्ष: शुकलाल राजवंशी खुला सदस्य : धन बहदुर श्रेष्ठ खुला सदस्य : गणेश मगर महिला सदस्य : रचना कुलुङ दलित महिला सदस्य : अम्बिका तोलाङ्गी रहेका छन् l
वडा न. ३ : अध्यक्ष : पदम लाल शिवाकोटी खुला सदस्य : मंगल मेचे खुला सदस्य : कुमार मेचे महिला सदस्य : दलित महिला सदस्य रहेका छन् l
वडा न. ४ : अध्यक्ष: हैकम राज घिसिङ खुला सदस्य : चुडामणी भेटवाल खुला सदस्य : साहेव सरेन महिला सदस्य : रिना मेचे दलित महिला सदस्य : पवित्रा देवी तोलाङगी रहेका छन् l
वडा न. ५ : अध्यक्ष : मुक्ति दङ्गाल खुला सदस्य : विजय प्रकाश लावती खुला सदस्य : राम कुमार राई महिला सदस्य : मुना लिम्बु दलित महिला सदस्य : जेनीशा विक रहेका छन् l
