शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

एक हजारभन्दा बढी शाखा अधिकृतका लागि जागिर खुल्यो

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको दर्खास्त आह्वान गरेको छ। आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दर्खास्त आह्वान गरेको हो।
मंगलबार एक सूचना जारी गरी तोकिएको न्यूनतम योगता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ।
 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)