हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बालमैत्री अस्पतालको भवन महाराजगञ्जमा आगलागी हुँदा ४ घाइते

काठमाडौं( काठमाडौंको महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आग लागी भएको छ । आ गलागीमा परी ४ मजदुर घाइते भएका छन् ।

Advertisement

विद्युत सर्ट भई लागेको आगलागीमा उनीहरु घाइते भएका हुन् । घाइते सबै मजदूरहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै नियन्त्रणमै आएको बताइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)