हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

साढे १४ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं बौद्धबाट प्रहरीले साढे १४ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ गरेको छ ।

Advertisement

काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा वाङचु शेर्पाको घरमा पैसाको हार÷जित हुने गरी जुवा र कौडा खेलिरहेको भन्ने प्राप्त सूचनाका आधारमा छापा मार्दा १४ लाख ५९ हजार रुपैयाँसहित २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Advertisement

उनीहरूको साथबाट एक लाख ८० रुपैयाँको चेक, ११ हजार भारतीय रुपैयाँ, ३० थान कौडा, ३५ बुक तास लगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)