हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रहरीको घेराबन्दी तोड्दै आज पनि प्रधानन्यायाधीश जवराको विरोधमा सर्वोच्चको मुल गेटमा कानुन व्यवसायीहरुको धर्ना सुरु

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुल गेटमा धर्ना सुरु गरेका छन् । प्रहरीको घेराबन्दी तोड्दै कानुन व्यवसायीहरु अदालतको मुल गेटमा धर्ना दिन पुगेका हुन् । गत कात्तिक १४ गते देखि सुरु भएको धर्ना कार्यक्रममा केहि हुलदंगा हुन थालेपछि दिनुहँ प्रहरीको बाक्लो सहभागीता हुँदै आएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)