बन्द गराउन हिडेका विप्लवका केहि नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्द गराउन खटिएका जिल्ला सेक्रेटरी ब्लोन, नेता शशी राईलगायत २६ जना नेता कार्यकर्तालाई प्रहरीले सिन्धुलीमा पक्राउ गरेको छ । बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।
समाचार
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
बन्द गराउन हिडेका विप्लवका जिल्ला सेक्रेटरीसहित २६ जना नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा