समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

१९ वर्षीय किशोरसहित तिन जना यस्तो समानसहित पक्राउ

अवैध लागु औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत गुर्वाको‍ट नगरपालिका-७ मेहलकुना बस्ने १९ वर्षीय अविशेख नेपाली लगायत ३ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

Advertisement

उक्त उपमहानगरपालिका-१० ट्राफिक चोक डियुटीमा खटिएको प्रहरीले शंका लागि चेक जाँच गर्दा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article