राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अधिवेशनको लागि खटिएका निवार्चन अधिकृत माथि कांग्रेसकै एक समुहल हातपात

सर्लाही २ मंसिर । नेपाली कांग्रेसको अधिवेशनको लागि खटिएका निवार्चन अधिकृत माथि हात पात भएको छ । कांग्रेसकै एक समुहले पार्टी कार्यालयमा रहेका अधिकृत दिवाकरराज पाण्डेलाई घेरा हालेर हातपात गरिएको हो ।

Advertisement

अधिवेशनका लागि मतदान अधिकृतहरू खटाउने विषयमा कुराकानी भइरहँदा पाण्डेमाथि हात पात भएको बताइएको छ । कांग्रेस सांसद अमरेशकुमार सिंह समर्थित टोलीले अधिकृत पाण्डेलाई चप्पलले सहित हानेको बताइएको छ ।

Advertisement

जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको कार्यकर्ताबिच क्रियाशील सदस्यता वितरण देखिकै नै विवाद हुँदै आइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article