राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काङ्ग्रेस युवा नेता बिमली सर्वाधिक मतका साथ बिजयी : जिल्ला सचिवमा उम्मेद्बारी घोषणा गर्दै  

बिस्णु कुमारी घिमिरे : भद्रपुर ,७ मङ्सिर । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत झापा क्षेत्र नम्बर ३ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा काङ्ग्रेस युवा नेता नवीन बिमली सर्वाधिक  ५५४ मत ल्याउदै बिजयी भएका छ्न ।
क्षेत्र  नम्बर तिनमा लोकपि्रय बिमलीले खसेको ६४५ मत मध्ये ५५४ मत ल्याउदै बिजयी भएका हुन ।
राजनीतिका साथ साथै समाजसेवा र  युवा व्यवसायीका रूपमा स्थापित बिमलीले नेपाल विद्यार्थी संघको राजनीतिबाट आफो राजनीति यात्रा शुरु गरेका हुन ।
युवाहरुका बिच लोकपि्रय बिमलीले देउमान समुहबाट  जिल्ला सचीव पदमा उम्मेद्बारी दिने आकलन गरिएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article