समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

समान हैसियतका शालीन नेताद्वय ः कार्यकर्ताको रोजाइ आज

नेपाली कांग्रेस झापामा यो पटक समान योग्यता भएका दुई प्रतिष्पर्धी जिल्ला सभापति पदका आकांक्षी बनेका छन् । सभापति पदका प्रत्याशी देउमान थेवे र राम कट्टेल पार्टीमा हालसम्म सम्हालेको जिम्मेवारीका हिसाबले समान छन् । हक्की स्वभावका थेवे र अलिक गम्भीर स्वभावका कट्टेल ४ दशक अघिदेखि झापाको कांग्रेस राजनीतिमा क्रियाशील हुन् ।

Advertisement

२०३६ सालमा नेविसंघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका देउमान सपरिवार बसाइँ सरेर २०३८ सालमा झापाको कुमरखोदमा आएपछि २०४२ सालदेखि झापा कांग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । त्यसैगरी, धुलाबारी, झापामा बसोबास गर्दै आएका कट्टेल पनि २०३५–३६ सालबाटै प्रजातान्त्रिक आन्दोलनमा लागेका हुन् । २०४६ सालपछि बहुदलीय व्यवस्थाको बहालीसँगै थेवे कुमरखोद गाविसको पार्टी उपसभापति बने भने कट्टेल धुलाबारी गाविसको पार्टी सभापति रहेका थिए ।

Advertisement

थेवेलाई नेपाली कांग्रेस झापाले २०४९ सालमा कुमरखोद गाविस अध्यक्षमा थेवेलाई र धुलाबारी गाविसमा कट्टेललाई टिकट दिएपछि दुबै विजयी भएका थिए । २०५४ सालको स्थानीय

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article