जिल्ला निर्वाचन आयाेग झापा काे परिपत्र अनुसार स्थानिय तहमै(हल्दिबारी भित्र नै) मतदाता नामावली संकलन हुने हुदा २०७८/८/१७ देखि २०७८/९/०२ गते सम्म मा सेवा लिनुहुन हार्दिक अनुराेध गर्दछौ।![]()
![]()
समाचार
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
हल्दिबारीमा निर्वाचन आयोगद्दरा मतदाता नामावली संकलन हुदैँ !