समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउवाले पहिलो राउण्डमै ५१ प्रतिशत मत ल्याउने, यस्तो छ आधार !

हल्दिबारी । कांग्रेस प्रदेश र केन्द्रका प्रतिनिधि छनोट उस्ताउस्तै र एउटै समयमा भएकाले प्रदेशको नतिजालाई आधार मानेर केन्द्रको मत विश्लेषण गर्दा सभापतिमा शेरबहादुर देउवा पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गर्न सक्ने देखिएको छ ।

Advertisement

   

Advertisement

सुदूरपश्चिम र कर्णालीमा ७० प्रतिशतभन्दा बढी मत पाउनसके भने यो प्रतिशत अझ बढ्नसक्छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article