हल्दिवारी l निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावलीमा फोटो खिचाउने काम हल्दिवारी गाउँपालिकामा भोलि सम्म मात्र रहेको सहायक दर्ता अधिकारी सुरज पोख्रेलले बताउनु भएको छ ।



आजसम्म २६३ महिला सहित ५८५ जनाले मतदाता नामावली फोटो खिचाएका छ्न । पोख्रेलका अनुसार १६ बर्ष देखि ७० बर्ष उमेर सम्मकाले फोटो खिचाएका छ्न ।
यहि आउदो जेठ्मा स्थानीय तहको निर्वाचन हुने भएकोले समेत निर्वाचन आयोगले स्थानीय तहमै पुगेर मतदाता नामावली दर्ता गरेको हो ।