राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य: मतगणना हुँदा शीर्ष ३५ भित्र को–को परे ?

हल्दिवारी  । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

Advertisement

अहिलेसम्म भएको गणनाअनुसार शीर्ष ३५ भित्र पर्नेहरु देहाय अनुसार छ्न – 

Advertisement

डा. शशांक कोइराला – २४४२
एनपी साउद – १८९६
बालकृष्ण खाण – १८५१
उदय शमशेर राणा – १८०८
रमेश लेखक – १७८२
शंकर भण्डारी – १७७१
रामहरी खतिवडा – १७७०
ज्ञानेन्द्र बहादुर कार्की – १७६४
अर्जुननरसिंह केसी – १७१०
जिपछिरिङ्ग लामा – १६५४
गोपालमान श्रेष्ठ – १६४६
जितजंग बस्नेत – १५९६
डा. रामशरण महत – १५७७
नैनसिंह महर – १५७१
सुनिलबहादुर थापा – १५६६
दिलेन्द्र प्रसाद बडुँ – १५४८
बलबहादुर केसी – १५३८
मोहनबहादुर बस्नेत – १५२४
गोविन्द भट्टराई – १५२४
दीपक गिरी – १४४८
कुन्दनराज काफ्ले – १४३६
सुरेन्द्रराज पाण्डे – १४१०
पदमनारायण चौधरी – १३७७
गुरु बराल – १२३४
सञ्जयकुमार गौतम – १२१९
प्रा.डा. गोविन्दराज पोखरेल – ११९१
राजिव ढुंगाना – ११७८
मदनबहादुर आमात्य – ११५९
दिनेश कोइराला – ११५३
अजय बाबु शिवाकोटी – ११३३
मोहन आचार्य – ११२६
उमेशजंग रायमाझी – १११९
डा. गोपाल दहीत – १११८
कृष्णकिशोर घिमिरे – ११००

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article