समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विभिन्न मुद्धामा फरार रहेका नौ अभियुक्त पक्राउ

२०५६ देखि २०७६ साल सम्ममा विभिन्न मुद्धामा फैसला सुनाएपछि आज एकै दिन प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जसमा बर्दघाट नगरपालिकाबाट ४ जना, प्रतापपुर गाउँपालिकाबाट २ जना रहेका छन् । त्यसैगरी , सरावल गाउँपालिकाबाट १ जना,रामग्राम नगरपालिकाबाट २ जना पक्राउ परेका हुन् ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article