समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भैरहवामा कार्यरत एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

रुपन्देहीको भैरहवामा कार्यरत नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

आफु बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा यादव फेला परेका हुन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

घटनाको विषयमा आधिकारीक रहस्य भने खुल्न सकेको छैन । प्रहरीले यादवको मृत्यु विषयमा अनुशन्धान भने सुरु गरिसकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article