हल्दिवारी । सृजनशिल आमा समुह हल्दिवारी -४ को साधारणसभाले होमादेवी खरेलको अध्यक्षतामा कार्यसमिति निर्विरोध चयन गरेको छ ।
झापा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय पूर्णसिंह राजवन्सीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाबाट उपाध्यक्षमा इन्दिरा सिवाकोटी ,सचिवमा भगवती प्रसाईं ,सहसचिवमा बिस्णुकुमारी घिमिरे ,कोषाध्यक्षमा मैया खरेल त्यस्तै सदस्यहरुमा राधा गेलाल , कमला सन्जेल ,चन्द्रकला खरेल ,जमुना मर्डी समेत निर्विरोध निर्वाचित भएका छ्न ।
आमा स्मुहमा ४० जना सदस्य रहेका छ्न भने प्रत्येक महिना २ सयका दरले बचत सड्ढलन गर्ने समेत साधारणसभा सभाले निर्णय समेत गरेको छ ।