हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एनआईसी एसिया बैंकबाट १६ लाख रुपैयाँ लुटपाट

 पौस २३ २०७८ l काठमाडौं २३ पौष । बैंक लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Advertisement

काठमाडौंको नयाँ बानेश्वर स्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा १६ लाख रुपैयाँ लुटपाट भएको पाइएपछि ती चार जना पक्राउ परेका हुन् ।

Advertisement

काठमाडौं प्रहरी वृतले दिएको जानकारी अनुसार हाल पक्राउ परेका चारै जनाको नाम सार्वजनिक गरिएको छैन । गत पौष १८ गते बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि निजहरुको खोजी भइरहेको थियो ।घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)