स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणले नयाँ रेर्कड : आज एकै दिन १२ हजार ३३८जानमा संक्रमण पुष्टि

काठमाडौं ६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले नयाँ बे्रक तोडेको छ । आज एकै दिन थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

त्यसैगरी, पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन् , भने ४ जनाको मृत्‍यु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article