हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीको एउटा् सिङ्गो गाउँनै राप्रपा तथा अन्य पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश

हल्दिवारी ,झापा । हल्दिवारी गाउँपालिका वडा नम्बर ३ कुनावारीका ४३ जना राप्रपा तथा विभिन्न राजनैतिक पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।

Advertisement

नेपाली काङ्ग्रेस ३ नम्बर उपसभापति सुनिराम मेचेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभापति तुलसी ओलि तथा हल्दिवारी काङ्ग्रेस उपसभापति तथा वडा अध्यक्ष होम प्रसाद चुडालले नव प्रवेशीहरुलाई पार्टीको सदस्यता दिदै नेपाली काङ्ग्रेसमा स्वागत गरेका थिए ।

Advertisement

स्थानीय युवाहरूनै सिङ्गो गाउँबाट नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेको काङ्ग्रेस उपसभापति चुडालले बताउनु भएको छ ।

काङ्ग्रेस प्रवेश गर्नेहरुमा देहाय बमोजिम रहेको बताईएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)