स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी कोरोना संक्रमणको रेडजोनमा ,एक हप्तामा ३९ संक्रमीत पुष्टि

हल्दिवारीमा एक हप्तामा ३९ कोरोना संक्रमीत फेला परेको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।

Advertisement

कोरोना संक्रमणको नयाँ भेरियन देखिए संगै हल्दिवारीमा हप्तादिनमै ३९ कोरोना संक्रमण पोजेटिभ देखिएका फेला परेको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।

Advertisement

हल्दिवारी वडा नम्बर १ का ९ महिला सहित २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै वडा नम्बर २ का २ महिला सहित ६ जना , वडा नम्बर ३ का २ महिला सहित ३ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ।

त्यसैगरी वडा नम्बर ४ का १ पुरुषलाई समेत पोजेटिभ पुष्टि भएको छ । स्वस्थ्य शाखा प्रमुख निरौलाका अनुसार कोरोना संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको र उनिहरु होम आइसोलेसनमा स्वास्थ कर्मीहरुको निगारानी रहेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article