हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बैशाख ३० मा स्थानीय तह निर्वाचन : सरकारको निणर्य स्वागत योग्य छ अब निर्वाचनको तयारीमा लाग्छौँ : एमाले

काठमाडौं २४ माघ । नेकपा एमालेले सरकारले गरेको निणर्य स्वागत योग्य भएको बताएका छन् ।

Advertisement
एमालेका उपपमहासचिव विष्णु रिजालले दिएको जानकारी सरकारले स्थानीय तह निवार्चनको मिति वैशाख ३० गते एकै चरणमा गर्ने निणर्य गरेकाले एमालेले सरकारको यो निणर्य स्वागत योग्य भएको बताए हो ।
निर्वाचनको चिन्ता बढेका बेला सरकारले निर्वाचन आयोगले दिएको समय भन्दा अगाडी नै निर्वाचनको मिति घोषणा गरेको भन्दै रिजालले बताएका हुन् ।
अब आशंका गर्ने कुरा नभएको बताएका उनले निर्वाचनको तयारीमा आफुहर लाग्ने बताएका हुन् ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)