समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पत्निसहित नेपाली राष्ट्रिय पोशाक लगाएर सपथ लिन पुगे बालेन, उपमेयर डंगोल सारी चोलोमा सजिएर पुगिन्

काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन्द्र साह (बालेन)ले आज सपथ लिएका छन् ।काठमाडौँ उपत्यकामा बालेनसहित निर्वाचित सबै जनप्रतिनिधिलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृतले सपथग्रहण गराएका छन् ।

Advertisement

सपथ ग्रहण समारोहमा बालेनले दौरासुरुवालमा कालो टोपी र आफ्नो ट्रेडमार्कका रुपमा रहेको कालोचश्मा लगाएका छन् ।नेपाली राष्ट्रिय पोशाकमा ठाँटिएका बालेनसगै उनकी पत्नी सविता काफ्ले पनि सहभागी भएकी छिन् ।

Advertisement

मञ्चमा उनको दायाँ काठमाडौंकी उपमेयर सुनिता डंगोल बसेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।उपमेयर सुनिता सँधैजसस्तो चोलो र साडीमा सजिएकी छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article