समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज थप २१ जनामा संक्रमण, सक्रिय संक्रमितको सख्या १०९

नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ३ हजार २४८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षणबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

यसैगरी, आज ८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १०९ रहेको र आज एकैदिनमा १ लाख २७४ जनाले कोरोनाविरुद्धको खोप मन्त्रालय जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article