समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

यिनै हुन ७८ वर्षीय तेजबहादुर भुजेललाई खुकुरी प्रहार गरी फरार भएका चार जना

भोजपुर-वृद्धलाई खुकुरी प्रहार गरी फरार रहेका चार जनालाई शनिबार प्रहरीद्वारा सार्वजनिक । भोजपुरको रामप्रसादराई गाउँपालिकाका– ४ दलगाउँका स्थानीय ७८ वर्षीय तेजबहादुर भुजेललाई खुकुरी प्रहार गरी फरार भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घट्नापश्चात भागेका ४२ वर्षीय राजेन्द्र भुजेल, ३२ वर्षीय देउराज राई, २४ वर्षीय पूर्णकुमार राई र ३२ वर्षीय सरोज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article