समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्यो, दर्जनबढी घरमा क्षति

अविरल वर्षाको कारण झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पसेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राति करिब १० बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनारमा रहेको बस्तीमा पसेको बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको छ । राती नै नेपाल प्रहरी, शसस्त्र पहरी र स्थानीय मानिसहरूको सहयोगमा स्थानीयलाई सुरक्षित स्थान सारिएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article