शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

खेल मर्यादित र अनुसासनका साथ सम्पन्न हुन्छ : खेल संयोजक बस्नेत

 हल्दिवारी गाउँ शिक्षा समितिको आयोजनामा भइ रहेको दोस्रो अन्तर विद्यालय खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने खेल संयोजक मित्र बहादुर बस्नेतले बताउनु भएको छ।

Advertisement

Advertisement

उक्त अध्यक्ष तथा उपाध्यक्षकप संचालन गर्न बस्नेतको संयोजकत्वमा बनेको १३ सदस्य खेल परिचालन कमिटीले १५ दिन देखि काम गरिरहेको छ । खेललाई सफल पार्न सबैको सहयोग रहेको बताउदै बस्नेतले खेल मर्यादित र अनुसासनका साथ सम्पन्न हुने बताउनु भएको छ ।

हिजो १० गते ५ मिटर छात्र दौड ,३ हजार मिटर छात्रा दौडको फाइनल भएको छ भने आज ११ गते मावी तथा आवितहको सट्फुट ,लम्पजम्प ,तृपलजम्प र मावितह्को ज्याभ्लिङ्ग थ्रो को फाइनल चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुल ,जलथलको खेल मैदानमा भएको संयोजक बस्नेतले हल्दिवारी डटकम(haldibari.com) लाई बताउनु भयो ।

                         फाइनल खेलतालिका यश प्रकार छ :

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article