हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्दा कुनै पनि बेलाबन्न सक्छ बम 🧨🧨

काठमाडौं । ग्यास सिलिन्डरबाट उत्पन्न हुने आगलागी वा अन्य दुर्घटना बढिरहेका छन् । यस्ता घटना दिनहुँ सुनिने गरेका छन् । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो ।

Advertisement

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्दा यसले कुनै पनि बेला बमको रूप लिन सक्ने भएकाले यसमा आमउपभोक्ताले विशेष सर्तकता अपनाउनुपर्ने देखिएको छ ।

Advertisement

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । तर, धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन । राजधानी दैनिकमा प्रकाशित छ ।

उपभोक्ताले ग्यास विक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर भान्छामा प्रयोग गरी खतरा निम्ताइरहेका छन् । तर, सिलिन्डरको म्याद परीक्षणतर्फ कसैको पनि ध्यान जाँदैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)