हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सट्टाबाजीको आंशकामा कीर्तिपुर मैदानबाट एकजना पक्राउ

काठमाडौं, फागुन ५ – सट्टाबाजीको आंशकामा कीर्तिपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेलामा ति व्यक्ति पक्राउ परेका हुन् ।

Advertisement

अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन । त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)