हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

करिष्माको चरित्रहत्या गरेकाे आराेप लागेका डिल्लीराम पक्राउ

काठमाडौं, ३ फागुन ।  चलचित्रकर्मी तथा एमाले नेता करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जना युटबुरलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनाबश्यक’ बोलेको तथा चरित्रमाथी प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा युटयुबर खनाल पक्राउ परेका हुन् ।

Advertisement

केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायका अनुसार माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। सो उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)