हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एमाले नेता चौलागाई साँखुमा मृत अबस्थामा फेला

काठमाडौँ- काठमाडौँका एमाले नेता साँखुमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा नेकपा एमालेका काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई रहेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा मृत अबस्थामा फेला परेको बताइउको छ ।

Advertisement

प्रहरीले घटनाबारे अनुसन्धा गरिरहेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका उनी पछिल्लो समय भने काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए । उनको घर भने सिन्धुपाल्चोकको भोटेचौरमा रहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)