हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिर्तामोड महोत्सवमा कृषकको रोजाइ सोनालिका ट्याक्टर

बिर्तामोड  । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा कृषक तथा व्यावसायिहरुले लाभ लिएका छन् । महोत्सव स्थलमा रहेका अटो मोवाइल्स स्टलबाट कृषकहरुले सोनालिका ट्याक्टर खरिद गरेका सञ्चालक अनुशील थापाले बताए।

Advertisement

मेचीनगरका दुई व्यक्तिले ट्याक्टर खरिद गरेका छन् उनिहरुले सोनालिका ट्याक्टरको २६ एचपी फोर डब्लू डी ट्याक्टर बिक्री भएको व्यवस्थापक प्रकाश कोइरालाले जानकारी दिए ।

Advertisement

 

मेचीनगर ३ का सन्देश राई र ५ का राजेन्द्र मिश्रले महोत्सव स्थलबाट ट्याक्टर खरिद गरेका हुन् । ट्याकटर खरिद गर्दा महोत्सवस्थलबाट हलो निःशुल्क गरिएको बताइएको छ । २५ हजार मूल्य बरावरको हलो महोत्सव अफरका रुपमा प्रदान गरिएको व्यवस्थापक कोइरालाले बताए ।

आध्याश्री इन्टरनेशनलले झापा सहित पूर्वका कृषक तथा व्यवसायीलाई ट्याक्टर ट्याक्टर बिक्री बितरण गर्दै आएको र कृषकको रोजाईमा पहिलो नम्बरमा ट्याक्टर रहेको कोईरालाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)