हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फुटबल प्रतियोगिता जित्नेलाई ४० केजीको सुँगुर

शरणामती।झापाको झापा गाउँपालिका-७ का सन्थाल युवाहरुले फुटबल प्रतियोगिताको विजेतालाई ४० केजीको सुँगुर उपहार दिने भएका छन् ।

Advertisement

सन्थाल समुदायको बाहा(होली) पर्वको उपलक्ष्यमा फागुन २० गते देखि सन्चालन हुने खुल्ला नकाउट फुटबल प्रतियोगिताको विजेता टिमलाई ४० केजीको सुँगुर उपहार राखिएको हो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)