हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दीपक बज्राचार्य आज बिर्तामोड महोत्सवमा

झापा । बिर्तामोड अन्तर्राष्ट्रिय ब्यापार महोत्सवमा आज १७ गते दीपक बज्राचार्यको प्रस्तुति रहने भएको छ। उनि काली काली’, ‘ओ अमिरा’, ‘मायाको डोरीले’ देखि ‘मन मगन’ जस्ता लोकप्रिय गित मार्फत दर्शक माझँ जम्दै आएका छन् । चर्चित गीतहरुले युवा पुस्तामा लोकप्रिय गायक बज्राचार्यको आगमन हुने आयोजकले जानकारी दिएको छ।

Advertisement

महोत्सवमा स्थानीय उत्पादन देखि अन्तर्राष्ट्रिय सामाग्री प्रदर्शनीमा राखिएको छ । बालबालिका देखि बृद्ध- वृद्धा सम्मले महोत्सव अवलोकन गरेका छन् । महोत्सव भोलि १८ गते समापन हुने बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)