हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा योगी नरहरी नाथ:जन्म जयन्ती मनाइयो

बिर्तामोड फागुन१७./बिश्ब हिन्दु परिषद नेपाल झापा समितिको आयोजना र बिश्ब हिन्न्दु महासंघ झापाको बिशेष सहकार्यमा राष्ट्र गरु योगी नरहरी नाथ:. को जन्म जयन्ति झापाको बिर्तामोड स्थित धार्मिक स्थल बिराट पोखरमा परिषध झापाका अध्यक्ष श्री होमनाथ ढुङगेवको अध्यक्षतामा र प्रमुख अतिथि महासंघ झापाका अध्यक्ष श्री मोहन उब्रेती तथा बिशेष अतिथि राष्ष्ट्रिय एकता अभियान झापा अध्यक्ष श्री मनी कुमार राई रहनु भएको सो कार्यक्रमको संचालन सहित कार्यक्रमको उदेश्य माथी परिषद झापाका उपाध्यक्ष श्री देबेन्द्र किशोर ढुङगानाले चर्चा गर्नु भएको धियो।

Advertisement

राष्ट्र गुरु योगी नरहरी नाथ:को तस्बीरमा दीप प्रज्वलित सहित फूलमाला अर्पण गरिएको सो कार्यक्रमको प्रारम्भमा श्री खिनामाया फूयलबाट संस्कार पक्ष अन्तर्गत स्वस्ति बाचन,महामन्त्रोचरण र एकता मन्त्र प्रस्तुत गरिएको थियो ।कार्यक्रममा श्री होमनाथ ढुङगेल, श्री मोहन उप्रेती, मनी कुमार राई, परिषद झापा सचिब श्री प्रभाकर सोनी,धार्मिक अभियन्ता श्री शिब आचार्य, श्री सत्येन्द्र कर्ण, श्री सिता ढुङगेल ,श्री योगमाया नेउपानेले सनातन हिन्दु धर्म र संस्कृतिको रक्षार्थ योगीले देखाउनु भएको मार्गमाअघि बढे मात्र देशको स्वरुप फेरिने हुदा एकताबध्द भएर धर्म रक्षार्थ लाग्न उत्प्रेरित गर्नु भएको बतताउनु भयो । कार्यक्रमको बीच बीच स्थानीय महिला समूहव्दारा भजन किर्तन गरिएको र पूर्णाहूति मन्त्रोचरणका साथ कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)