हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दामोदर नेपाल बागमती प्रदेश–होटल तथा पर्यटन व्यवसायी संघकाे अध्यक्षमा

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको बुधबार मकवानपुरको चित्लाङमा भएको दोस्रो अधिवेशन बाट अध्यक्षमा  नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

Advertisement

संघको वरिष्ठ उपाध्यक्षमा श्याम कुमार भालु, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ, दितृय उपाध्यक्षमा राज कुमार श्रेष्ठ, महासचिवमा राजकुमार प्याकुरेल, सचिवमा राजेन्द्र कुमार मिया, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ, सहसचिवमा हरिगोपाल सापकोटा, सह कोषाध्यक्षमा विनोद लामिछाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

Advertisement

यस्तै सदस्यहरुमा रामशरण नेपाल, रामकृष्ण बस्नेत, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नवराज मरहठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा, राजन भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)