हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

हल्दिबारी , २३ फागुन । तराइमा साेमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । फागु पूर्णिमा अवसरमा झापाको बिभिन्न ठाउँमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ फागु पूर्णिमा मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् । हेरौँ तस्बिरमा

Advertisement

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)