हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हेर्नुहाेस् राष्ट्रपति निर्वाचनमा १२:३५ बजेसम्म खसेकाे मत

काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।

Advertisement

दिउँसो १२:३५ बजेसम्म खसेको प्रदेश तर्फ ३३६ र संघीय संसद तर्फ २६७ मत खसेको छ । संघतर्फ महिला ९२ पुरूष र १७५ महिला गरि २६७ र प्रदेश तर्फ महिला १५९ र पुरूष १७८ गगरी ३३६ मत खसेको हो ।

Advertisement

राष्ट्रपति पदमा रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)