समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मालेका महासचिव मैनाली गम्भीर घाइते , उपचारका लागि काठमाडौ लगिदै

सिपि मैनाली

नेकपा मालेका महासचीव सिपि मैनाली बर्दिबास स्थित रातुको पुलमा दुर्घटनामा परि घाइते भएको इलाका प्रहरी कार्यलय बर्दिबासले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई ना ख ७६६८ नम्बर को पिक अफ भ्यान ले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली का छोरा सरोज मैनाली बुहारी पुजा मैनाली नाति एन मैनाली चालक रामप्रसाद पौडेल घाइते भएका छन ।

Advertisement

दुर्घटनामा महासचिव मैनाली र बुहारी गम्भीर घाइते भएको बताइएको छ ।सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सिपि मैनालीलाई उपचारको लागि काठमाडौ पठाएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article