समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा सामाजिक संजालका कारण ३ बर्षमा ८५६ जनाले आत्महत्या गरे

 झापामा ३ बर्षको अन्तरालमा ८५६ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यलय झापाको तथ्यांकले जनाएको छ ।

Advertisement

आर्थिक बर्ष ०७३/७४ मा २३० जना ०७४/७५ मा २४७ जना ०७५/७६ मा २८८ जना तथा ०७६/७७ को फागुन ११ गते सम्म ९१ जनाले आत्महत्या गरेको झपाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी गराएका हुन ।

Advertisement

फेसबुक,ट्विटर,ईमो जस्ता सामाजिक संजालका कारण आत्महत्या घट्ना भयावह हुँदै गएकोले प्रहरिलाइ चुनौती थपिएको भनाइ छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article