हल्दिबारी डटकम
Hover Ad Article
haldibari.com
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रियंका र आयुष्मानको स्वयम्बर (फोटोफिचर)

नेपाली चलचित्र क्षेत्रका दुई सफल कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीले आफ्नो स्वयम्बरको तस्विर सार्वजनिक गरेका छन्। हिजो मात्र विवाह गरेका यो जोडीले सामाजिक संजालमा तस्विर सार्वजनिक गरेका हुन्।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)