बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सम्पादकीय : हाम्रो प्राण जलथल जङ्गललाई सबैमिली जोगाउ

 एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गलको बिचबाट बाटो निकाल्ने कुराले मन रोयो ! केही नलेखी बस्न नै सकिन ।

Advertisement

६३ सय हेक्टर जमिनमा फैलिएको जलथल जङ्गललाई तस्कर र चोरी सिकारीले आक्रमण गरिरहेकोअवस्थामा आवश्यक नै नभएको बाटोलाई करोडौं निकासा अनि सर्वे भन्दै माननीय प्रदेश सभासद बसन्त बानियाले सामाजिक संजालमा गरेको पोस्टले कतै हाम्रो स्वामित्व र प्राण एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गललाई सखाप त पारिदै छैन ?

Advertisement

करोडौंको लगानीमा अनुसन्धान भइ रहेको यश जङ्गललाई एउटा पर्यटकीय गन्तव्यको रूपमा बिकास गरि अरबौ आम्दानी गर्न सकिने अबस्थामा महत्त्वपूर्ण जनावर ,बोट बिरुवा ,जडिबुटी भएको ठाउबाटै आबस्यता बिनानी बाटो बनाउने कुरामा  असहमत रहेको छ।

बिकासले बिनास नल्याउ ,हाम्रो मुटु ,देसकै चिनारी जलथल जङ्गललाई जोगाउ। २२ वटा सामुदायिक बनको अधिनमा रहेको जलथल जङ्गलको ९०% भुभाग हल्दिवारी गाउँपालिकाको क्षेत्र अधिकार भित्र रहेको र अन्तर्राष्ट्रिय चासो र लगानी शुरु भएको आमा समान यस जङ्गललाई मरुभूमि हुनबाट जोगाउनु हामिसबैको दाहित्व र कर्तव्य हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article