समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेकपा अध्यक्ष प्रचण्डलाई ताकेर राष्ट्रिय सभागृहमा जुत्ता प्रहार, प्रहरीले जुत्ता हान्नेलाई समात्यो

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको छ। यद्यपि उनलाई जुत्ताले लागेन।

Advertisement

आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशन द्वारा आयोजित स्मृतिसभामा सहभागी हुन राष्ट्रिय सभागृह पुगेका दाहालमाथि जुत्ता प्रहार भएको हो।जुत्ता प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article