समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मंगलवारे बजारमा आगलागि ,क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ

मक, झापाको कमल गाँउपालिका वडा नं। ५ र ६ को बीच मंगलवारे बजारमा आज साँझ लागेको आगलागि नियण्त्रणमा आएको छ । दमक र गौरादहका दमकलहरुको साहयतामा आगोलागि नियण्त्रण भएको स्थानीयले बताएकाछन् ।

Advertisement

एउटा काठको टाढे घर संगै रहेको एक फ्रेस हाउस, होटल सहित सबै जलेर खरानी भएको छ । आगलागि भएको घर स्थानीय सीतामाया लिम्बुको भएको बताईएको छ ।

Advertisement

आगलागिको क्षतिको विवरण संकलन गर्ने काम भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article