समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दोलखा केन्द्रबिन्दू भएर ४.३ रिक्टरस्केलको भूकम्प

           काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको बुलुङ आसपास केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालको भूकम्पकै पराकम्प हो । २०७२ विनाशकारी भूकम्प गएको ५ वर्ष पुग्न लाग्दा पनि पराकम्प जान छाडेको छैन ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article