हल्दिबारी डटकम
Hover Ad Article
haldibari.com
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

वडा स्तरीय फुटबलमा गम्भीर घाइते मादेनको ट्रमा सेन्टर काठमाडौमा उपचार हुँदै

 हल्दिवारीमा जारी वडा स्तरीय फुटबल प्रतियोगितामा हिजो घाइते भएका वडा नम्बर का खेलाडी सन्तोष मादेनको ट्रमा सेन्टर काठमाडौमा उपचार शुरु भएको छ।

Advertisement

हिजोको खेलमा वडा नम्बर ५ बि का गोलकिपर सग ठोकिएका उनी लाई मेची अस्पतालले उपचार गर्न नसक्ने भनेपछि रातिनै खेलकुद बिकास समिति अध्यक्ष महेसलाल मेचेको नेतृत्वमा एम्बुलेन्समा काठमाडौ लगाएको वडा अध्यक्ष होम प्रसाद चुडालले बताए ।

Advertisement

घाइते मादेको आमासय फुटेको र उपचार अस्म्भव मेची अस्पतालमा डाक्टरले भनेपछि काठमाडौ लगिएको महेसलाल मेचेले बताए। खेलकुद परिषद अध्यक्ष मेचेका अनुसार उनको उपचार शुरु भएको र उनी खतरा मुक्त रहेको डाक्टरले बताएका छ्न

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)