स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका फुटबल खेलाडी मादेनको अप्रेसन शुरु

हल्दिवारीका फुटबल खेलाडी सन्तोष मादेनको ट्रमा सेन्टरमा अप्रेसन भइ रहेकोे खेलकुद परिषद अध्यक्ष महेसलाल मेचेले जानकारी गराएका छ्न ।

Advertisement

हिजो खेलको क्रममा पेटमा चोट लागेपछि उपचारको लागि काठमाडौ स्थिति वीर अस्पतालमा रहेकोे ट्रमा सेन्टरमा लगिएको थियोे । गाउँपालिका उपाध्यक्ष सहित एम्बुलेन्समा राती नै उनलाई लिएर काठमाडौ पुगेका थिए ।

Advertisement

अहिले उनलाई विशेषज्ञ डाक्टर हरुको टोलि ले अप्रेसन गरिरहेको र केही घण्टा लाग्ने समेत बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article