स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सन्तोषको सफल शल्यक्रिया : उपाध्यक्ष गिरि

 हल्दिबारी गाउँपालिकाकाे युवा तथा खेलकुद परिषदले अायाेजना गरेको वर्डा स्तरीय फुटबल खेल खेल्ने क्रममा घाइते हुनु भएका हल्दिबारी वार्ड न.४ का खेलाडी सन्तोष मादेन लिम्बूको उपचार काठमाडौकाे वीर अस्पतालकाे ट्रमा सेन्टरमा सफल शल्यक्रिया भएकाे छ।

Advertisement

हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरिका अनुसार मादेनको अप्रेसन सफलता पुर्वक सकिएको र उनी खतरा मुक्त रहेका छ्न छ्न।

Advertisement

हल्दिवारी डटकम परिवार फुटबल खेलाडी सन्तोषको स्वास्थ लाभको कामना समेत गर्दछौं ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article