समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि आवासीय भारतीय राजदूत विनय मोहन क्वात्राले विहीबार आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

Advertisement

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्टपति भण्डारी समक्ष राजदुत क्वात्राले ओहदाको प्रमाणपत्र पेस गरेको हो । उनी नेपालका लागि २५ औं भारतीय राजदूत हुन् । गोरखापत्र दैनिकबाट

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article